प्रवास Archives | Khabarhub Khabarhub

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले उम्मेदवारी घोषणा गरेका छन् । यही जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् । वरितमान कार्यसमितिमा महासचिव रहेका कुँवरले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका उनी एक दशक अगाडि…