प्रवास « Khabarhub

साउदीमा एक नेपाली बेपत्ता

दोहा– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । बाराको सुवर्ण गाँउपालीका वडा नं. ६ स्थायी घर भई साउदी अरबको गोल्डेन किचेन कम्पनीमा कार्यरत शेष सफिउल्लाह बेपत्ता भएका हुन् ।  रियादस्थित नेपाली दूतावासका अनुसार राहदानी नम्बर १०३५४९४२ तथा साउदी इकाम २५१२३६५७३१ भएका शेष गत १३ सेप्टेम्बर देखि कम्पनी छोडी हिँडेको…