प्रवास « Khabarhub

मलेसियामा गैरकानुनी रुपमा बसेका नेपालीलाई घर फर्कने अवसर डिसेम्बर अन्त्यसम्म थप

दोहा– कोरोना महामारीका कारण मलेसियाले गैरकानुनी रूपमा बसिरहेका नेपाली कामदारलाई निश्चित जरिवाना तिरेर घर फर्कन पाउने समयअवधि थप गरेको छ । मलेसियाले गैरकानुनी कामदारहरुका लागि सञ्चालन गरिरहेको 'रिक्यालिब्रेसन' कार्यक्रमको समयअवधि बढाएर यस वर्षको अन्त्यसम्म अर्थात ३१ डिसेम्बरसम्मका पुर्‍याएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन…