प्रवास « Khabarhub

मलेसियामा हत्या अभियोग लागेका २ नेपाली हिरासत मुक्त

क्वालालम्पुर- मलेसियामा सुपरभाइजरलाई कुटेर हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुई नेपाली प्रहरी हिरासतबाट मुक्त भएका छन् । उनीहरुलाई अदालतको आदेशमा छोडिएको हो । शुक्रवार पेतालिङजया मजिष्ट्रेट कोर्टको आदेशमा रिहा भएका उनीहरुलाई शुक्रवार नै नेपाल पठाइएको छ । यो मुद्दामा नेपाली कामदारको पक्षबाट लडेकी अधिवक्ता खारेन जित कौरका अनुसार सुरक्षा गार्डका रुपमा कार्यरत…