Live on
Your Voice, Your Power
अहिले छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी राजनीतिक सेलिब्रेटी हुन् । उनी विश्वभर नै चर्चित छन् । उनी भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन् । गुजरात विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर प्राप्त नरेन्द्र मोदी विकास पुरुषको नामले चिनिन्छन् । र, वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्येका एक रहेका छन् । हामीले…