बलिउड/हलिउड « Khabarhub

कियारा आडवाणीको टपलेश फोटोशूट फ्यानलाई मन परेन, सामाजिक सञ्जालमा भइन् ट्रोल

बलिउड अभिनेत्री कियारा आडवाणीले हालै एक तस्वीर शेयर गरिन् । उनको टपलेश फोटोले सामाजिक सञ्जालमा धमाका मच्चाएको छ । तस्वीरमा कियारा टपलेश भएर एक पातले छोपिएको देख्न सकिन्छ । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कैयनलाई कियाराको यो अवतार मन प¥यो भने कतिलाई मन परेन ।   View this post on Instagram  …