Live on
Your Voice, Your Power
मुम्बई – जोन अब्राहम, अनिल कपूर, अरशद वारसी, पुल्कित सम्राटको कमेडी फिल्म ‘पागलपन्ती’ ले बक्स अफिसमा औसत व्यापार गरिरहेको छ । मल्टिस्टारर यो फिल्मले रिलिजको ३ दिनमा १८ करोड ५० लाख भारु कमाइ गरेको भारतीय मिडियाले लेखेका छन् । फिल्मले पहिलो दिन ५ करोड रुपैयाँको व्यापार गरेको थियो भने दोस्रो दिन ६ करोड २५ लाख…