Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली मुलकी स्थापित बलिउड नायिका हुन्– मानिषा कोइराला । उनी नेपाली कांग्रेसका स्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइराली नातिनी हुन् । मनिषा सन् १९७० मा काठमाडौंमा जन्मिए पनि उनले आफ्नो कार्यथलो बलिउडलाई बनाइन् । उनले बलिउड स्टार सलमान खान, शाहरुख खान, सञ्जय दत्त, गोबिन्दा जस्ता हिरोहरुसँग पनि फिल्म गरेकी छिन् । अहिलेसम्म उनले…