बलिउड/हलिउड Archives | Page 182 of 189 | Khabarhub Khabarhub

यी बलिउड नायिकाले सामाजिक सञ्जालमा फेरिन् आफ्नो नाम

मुम्बई – बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो समय अभिनेता ‘बाहुबली’का हिरो प्रभासको केमेष्ट्रीमा निर्माण भइरहेको फिल्म ‘साहो’ का कारण चर्चामा छिन् । बेलाबेला श्रद्धा आफ्नो व्यक्तिगत जीवनकाका कारण पनि चर्चामा रहने गर्छिन् । यी नायिकाले आफ्नो ब्लकबस्टर फिल्म ‘आशिकी २’ रिलिज भएको ६ वर्ष पूरा भएको अवसरमा इन्स्टाग्राममा आफ्नो नाम बदलेकी छिन् । उनले इन्स्टाग्राममा…