बलिउड/हलिउड Archives | Page 30 of 178 | Khabarhub Khabarhub

ऋतिकका लागि दर्शकले प्रतीक्षा गरिरहेका फिल्महरु 

काठमाडौँ– सन् २०१९ मा बलिउड अभिनेता ऋतिक रोशन अभिनीत दुई फिल्म प्रदर्शनमा आए ।  प्रदर्शन भएको सुपर ३० र वार दुवैले बक्स अफिसमा आफूलाई सफल बनाए । कोरोना भाइरस (कोभिड १९) को कारण ऋतिकको केही प्रोजेक्टमा ढिलाई हुँदा उनलाई पर्दामा देख्न पाइएको छैन । यद्यपि ऋतिकलाई लिएर जोडिएको केही फिल्महरूको बारेमा खबरहरू सार्वजनिक भएसँगै दर्शकहरू…