सिनेमा Archives | Page 107 of 156 | Khabarhub Khabarhub

हमाल भन्छन् – दैनिकीमा परिवर्तन आएको छ, घरमै बसेको छु

काठमाडौं – अभिनेता राजेश हमालले सबैलाई सावधानी अपनाउन आह्वान गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न एकमात्र विकल्प भनेको सावधानी अपनाउनु भएको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका हुन् । कोरोना भाइरसका कारण नेपालीको जनजीवन प्रभावित बनेको छ । नेपालमा अझैसम्म कसैको पनि कोरोना भाइरसका कारण ज्यान गएको छैन । अभिनेता हमालले सामाजिक सञ्जालमार्फत सबैलाई…