सिनेमा « Khabarhub

‘डाँडाको वरपीपल’मा सलोनको जुँगे गेटअप

काठमाडौं–निर्देशक शोभित बस्नेतको छायांकनरत ३१ औं निर्देशकीय फिल्म ‘डाँडाको वरपीपल’को हाल धमाधम छायांकन भइरहेको छ । निर्माण युनिट यतिबेला चित्लाङमा छायांकन गरिरहेको छ । निर्माण युनिटले आइतबार फिल्मको गीत ‘झुसेली जुँगा ओठ माथि’को तस्वीर सार्वजनिक गरेको छ । गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री रुबिना थापा फिचर्ड छन् । तस्वीरमा सलोनलाई जुँगे गेटअपमा देखाइएको छ…