Live on
Your Voice, Your Power
काठमाडौं–फाल्गुनन्द लिङदेन फिल्मसद्वारा निर्माण हुन गइरहेको दुई फिल्म ‘रीत’ र ‘अञ्जली’को आगामी साताबाट छायांकन सुरु हुने भएको छ । फिल्म ‘रीत’ लिम्बु भाषा संस्कृतिमा आधारित लिम्बु फिल्म हो भने ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा आधारित फिल्म हो । दुवै फिल्मका निर्देशक दिनेश लिङ्देनले फिल्म ‘रीत’ ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा छायांकन गरिने र ‘अञ्जली’ उपत्यका आसपासमा छायांकन…