Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र 'लभ डायरिज' ले फागुन २ गतेलाई रिलिज मिति फाइनल गरेको छ । सुशील श्रेष्ठ स्टारर उक्त चलचित्र भ्यालेनटाइन डेका अवसर पारेर रिलिज हुने भएको हो । निर्माण टिमका अनुसार आइतबार चलचित्रको छायांकन पनि सकिएको छ । राजधानीको होटल हायात परिसरमा अन्तिम गीतको छायांकन खिचिएको निर्माण टिमले जानकारी दियो । उक्त गीतमा अर्जुन…