सिनेमा « Khabarhub

म काठमाडौं फिल्म निर्देशक बन्न हैन, कलेज पढ्न आएको थिएँ: ‘जात्रै जात्रा’ निर्देशक

काठमाडौं – सर्लाहीमा जन्मिएका प्रदीप भट्टराईलाई काठमाडौंमा आउँदा भोलि म फिल्म निर्देशक बन्छु भन्ने लागेको थिएन । एसएलसी पास गरेपछि उनी खल्तीमा २५ सय बोकेर राजधानी छिरेका थिए । उनी उच्च शिक्षा अध्ययनका लागि गाउँबाट राजधानी हानिएका थिए । अङ्ग्रेजीमा कमजोर भएका कारण व्यवस्थापन विषय लिएर पढ्ने सोच बनाएको प्रदीप बताउँछन् । पछि भने प्रदीप…