सिनेमा « Khabarhub

शुभकामना फिल्म हल अब डिजिटल प्रविधिमा

प्रविधिको विकास र विस्तारसँगै सिने क्षेत्रमा पनि थुप्रै खालका नयाँ प्रविधिहरू भित्रिएका छन् । हलिउड, बलिउड मात्रै नभएर नेपाली चलचित्रमा पनि डिजिटल प्रविधिले स्थान लिइसकेको छ । चलचित्र निर्माणमा देखिएको फेरबदलले प्रदर्शनमा पनि फेरबदल गर्नुपर्ने आवश्यकता भएको छ । त्यसैकारण चलचित्र घरहरू आफूलाई ‘अपग्रेड’ गर्न लागि परेका छन् । तीव्र प्रतिस्पर्धा, बजारको माग र दर्शकको…