Live on
Your Voice, Your Power
काठमाडौं- रजतपट कार्यक्रम सञ्चालक फिल्मी पत्रकार प्रकाश सुवेदीमाथि बार्गेनिङ गरेको आरोप लागेको छ । रकम दिएको आधारमा फिल्मको प्रमोशन गर्ने र रकम नदिए निर्माण टीम, लगानीकर्ताको चरित्र हत्या गर्ने गरेको गम्भीर आरोप उनीमाथि लागेको हो । नेपाली फिल्म उद्योगमा सर्वाधिक कमाई गरेको ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत् सुवेदीलाई उक्त आरोप लगाएका हुन् ।…