Live on
Your Voice, Your Power
काठमाडौं – आर्यन सिग्देल र प्रियंका कार्की फिचरिङ गीत ‘सत्य सत्य’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म ‘हजार जुनीसम्म’ मा समावेश यो गीतमा आर्यन र प्रियंकालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । यसअघि निर्माण टिमले प्रियंकालाई फिल्मको कुनै पनि कन्टेन्टमा सार्वजनिक गरेको थिएन । फिल्म रिलिज भएपछि मात्रै यो गीत प्रियंकालाई गीतमार्फत सार्वजनिक गरेको हो…