सिनेमा « Khabarhub

‘साहो’ ले गर्‍यो हल कब्जा, चपेटामा ‘मारुनी’

काठमाडौं – भोलि शुक्रबारदेखि नेपाली चलचित्र ‘मारुनी’ प्रदर्शनका क्रममा छ । यही मितिमा चलचित्र ‘कबड्डी ३’ पनि प्रदर्शन हुने भनिएको थियो । तर, हिन्दी चलचित्र ‘साहो’ रिलिज हुने भएपछि यो फिल्म पछि हटेको थियो । दुई नेपाली फिल्मको एकसाथ टक्कर पर्ने अवस्था त ‘कबड्डी ३’ सरेपछि ट–यो । तर ‘साहो’ ले भने ‘मारुनी’ लाई पछार्ने…