सिनेमा « Khabarhub

यस्तो छ ह्योल्मो भाषाको फिल्म ‘मेतोक’ को ट्रेलर (भिडियो)

काठमाडौं – ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । ह्योल्मो जातिको भाषा र कथामा आधारित रही निर्माण गरिएको यो फिल्मको ट्रेलर दर्शकलाई आकर्षित पार्ने खालको छ । अल्पसंख्यामा रहेको ह्योल्मो भाषामा यो फिल्म निर्माण भएको हो । ठिलेन लामाले निर्देशन गरेको यो फिल्म यतिबेला सम्पादनका क्रममा…