सिनेमा « Khabarhub

फिल्म निर्देशन गर्दै ‘लूट’ का निर्माता

काठमाडौं – निर्माता माधव वाग्ले यतिबेला फिल्म निर्देशनमा जुटेका छन् । गतवर्ष चलचित्र ‘चंगाचेट’मा लगानी गरेका निर्माता वाग्ले यसपटक आफै निर्देशनमा उत्रिन लागेका हुन् । उनी अझै शीर्षक तय नभइसकेको फिल्मको तयारीमा जुटेको स्रोतले जनाएको छ । यो फिल्ममा प्रदीप भारद्वाजको कथा हुनेछ । फिल्म एक्सन जानरामा निर्माण हुने जनाइएको छ । तर, फिल्मका बारेमा…