सिनेमा Archives | Page 19 of 155 | Khabarhub Khabarhub

शिवरात्रिको प्रतिस्पर्धाबाट पछि हट्यो ‘होस्टल–३’

काठमाडौं- नव कलाकारलाई लिएर निर्माण गरिएको फिल्म ‘होस्टल’को तेस्रो श्रृङ्खला ‘होस्टल– ३’को प्रदर्शन मिति हेरफेर भएको छ । शिवरात्रि अर्थात् फागुन दोस्रो साता हलमा तीनभन्दा बढी फिल्मको प्रतिस्पर्धा हुने देखिएपछि निर्माण पक्षले प्रदर्शन मिति हेरफेर गरेको हो । छायाङ्कनकै क्रममा शिवरात्रि लक्षित गरी फागुन १६ गते प्रदर्शन हुने बताइएको यो फिल्म एक साता ढिलो गरी…