सिनेमा Archives | Page 37 of 127 | Khabarhub Khabarhub

घनश्यामको ‘लन्डन टु पेरिस’ मा साम्राज्ञी

काठमाडौँ- घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्म 'लन्डन टु पेरिस' मा अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् । उनलाई फिल्म निर्माण गर्ने कम्पनी एबी इन्टरनेसनलले अनुबन्धित गरेको हो । बेलायत र फ्रान्समा सुटिंग हुने फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले तयार पारेका छन् । फिल्मको सुटिंग आउँदो वर्षको असारबाट सुरु गर्ने निर्माताको तयारी छ । एबी…