सिनेमा Archives | Page 39 of 127 | Khabarhub Khabarhub

पलविरुद्धको मुद्दामा भोलिबाट बहस हुने

काठमाडौँ– नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाहसँगै उनका म्यानेजर कृष्णप्रसाद जोशीसहित नाबालिगको समेत बयान लिएको छ । मंगलबार जिल्ला अदालत तनहुँले बयान लिएपछि बहस बुधबारबाट हुनेछ । सरकारी वकिलसमक्ष बयान दिँदै उनले पीडित १८ वर्षभन्दा कम उमेरको भएको थाहा भएको स्वीकार गरेका हुन् । यस अगाडि सार्वजनिक…