सिनेमा Archives | Page 45 of 164 | Khabarhub Khabarhub

‘ह्यासट्याग माया’को छायांकन सुरु

काठमाडौँ - चलचित्र ‘ह्यासट्याग माया’को छायांकन सुरु भएको छ। लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन केही दृश्यलाई खिच्दै चलचित्रको छायांकन सुरु गरिएको हो। थ्रिलर विधामा निर्माण हुने चलचित्रको बर्दिया सेड्युल चौध दिनको तय गरिएको छ। चलचित्रको छायांकन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए। 'नेपालको सुन्दरतालाई पर्दामा ल्याउने कोसिस हाम्रो रहनेछ। यसका…