सिनेमा Archives | Page 47 of 127 | Khabarhub Khabarhub

दुबईमा खिचियो ‘गुञ्जन’को ‘सासै चल्छ’

काठमाडौं–फिल्म ‘गुञ्जन’को गीत ‘सासै चल्छ पल पल तिम्रै मायाको’को दुबईमा छायांकन गरिएको छ । प्रितमराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको रोमान्स रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी र विदुर पाण्डेको छायांकन छ । हिराकृष्ण महर्जनको निर्माण रहेको फिल्ममा द्वन्द्व निर्देशक अष्ट महर्जनको डेब्यू निर्देशन छ । अष्ट विगत २ दशकदेखि नेपाली फिल्ममा द्वन्द्व निर्देशकका रुपमा सक्रिय…