सिनेमा « Khabarhub

मधेसका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’

काठमाडौँ - मधेश प्रदेशका महिला कथाकारहरूलाई छोटो–फिल्मको पटकथा लेखनमार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘टेल योर स्टोरी (मधेश च्याप्टर)’ कार्यशाला सुरु भएको छ। बुधबार राजधानीमा सुरु कार्यशालाले पुरुष प्रधान फिल्म क्षेत्रमा मधेसका महिलाहरूलाई आफ्नो कथा आफैँ भन्ने अवसरको सिर्जना गर्ने लक्ष्य राखेको छ। कार्यशालाको उद्देश्य महिला सशक्तीकरण तथा सिर्जनात्मक विविधताको समावेशिता रहेको छ। दुई चरणमा भइरहेको…