सिनेमा Archives | Page 54 of 127 | Khabarhub Khabarhub

युरोपियन युनियनको लघु चलचित्र प्रतियोगिता

काठमाडौं–नेपालस्थित युरोपियन युनियुनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको घोषणा गरेको छ । युरोपियन युनियनले दसौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो । यही असोजको १ देखि ९ गतेसम्म नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ)को दसौँ संस्करण भर्चुअल रुपमा आयोजना हुँदैछ । प्रतियोगितामा लैङ्गिक समानताका…