सिनेमा Archives | Page 59 of 164 | Khabarhub Khabarhub

चर्चामै सीमित ‘मुन्ना भाइ चले अमेरिका’ 

काठमाडौँ- सञ्जय दत्तको जीवनीमा बनेको फिल्म ‘सन्जु’ ले बक्स अफिसमा निकै कमाल गर्‍यो । राजकुमार हिरानी निर्देशित फिल्मले बक्स अफिसमा कमाल मात्र देखाएन, उनीप्रति दर्शकको मनमा श्रद्धा समेत बढायो । फिल्म हेर्नेले सञ्जयको जीवनलाई बुझे । त्यसपछि उनको फिल्म भटाभट बलिउडमा आयो । तर, कुनै फिल्मले दर्शकको साथ पाउन सकेन किनकि फिल्मको कन्टेन राम्रो थिएनन्…