Live on
Your Voice, Your Power
काठमाडौं- करिश्मा मानन्धर र प्रियंका कार्कीको शीर्ष भूमिका रहने फिल्म ‘माइली’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको भद्रकाली मन्दिरमा सोमबार बिहान मुहूर्त गरिएको हो । नायिका प्रियंका कार्की र बाल कलाकार कमला घिमिरेले मुहूर्त सट दिए । फिल्ममा प्रियंका र कमला आमाछोरीको भूमिकामा छन् । यससँगै मंगलबारदेखि फिल्मको छायांकन सुरु हुने निर्माण पक्षले बताएको छ ।…