Live on
Your Voice, Your Power
काठमाडौं - हिन्दू महिलाहरुको पर्व तीजको अवसर पारेर प्रदर्शनमा आउने लागेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार कमलपोखरीस्थित एक हलमा कार्यक्रमको आयोजना गरी २ मिनेट ३९ सेकेण्डको ट्रेलरले सार्वजनिक गरेको हो । समाजमा घट्ने बलात्कारजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथामा फिल्म बनेको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा…