Live on
Your Voice, Your Power
काठमाडौँ- कमेडी र सोसल ड्रामा फिल्म ‘पोइ पर्यो काले’ को सिक्वेल निर्माण हुने भएको छ । फिल्मको सिक्वेलको नाम ‘पोइ पर्यो बुढो’ राखिएको छ । फिल्मको प्रि-प्रोडक्सन अन्तर्गतको काम अहिले भइरहेको छ । फिल्म आउँदो मङ्सिरबाट छायांकनमा लाने गरी निर्माण युनिट तयारीमा जुटेको छ । फिल्मका प्रस्तुत कर्ता किरण नेपालीले आफ्नो फिल्म 'दुई नम्बरी' प्रदर्शन…