सिनेमा Archives | Page 77 of 165 | Khabarhub Khabarhub

चलचित्र ‘लाखे’ भदौंमा रिलिज हुने

काठमाडौँ– चलचित्र ‘लाखे’ आउँदो वर्षको भदौं ३१ गते रिलिज हुने भएको छ । केही समयअघि मात्र मुस्ताङ पुगेर क्लाइमेक्स छायांकनका गरेको चलचित्र निर्माण टिमले वितरक तय गर्दै फिल्म रिलिजको घोषणा गरेको हो । आरआर फिल्मस्का लागि रोहित कट्टेल र रत्न श्रेष्ठले फिल्म वितरण गर्नेछन् । कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम…