सिनेमा Archives | Page 80 of 161 | Khabarhub Khabarhub

नेपाल र अमेरिकामा एकसाथ ‘फिच्यो’

काठमाडौं–फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक विकास घले गुरुङले स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहे पनि फिल्म प्रदर्शनको माहोल नबनिरहेको अवस्थामा विशेष प्रदर्शन गर्न लागिएको बताए । उनका अनुसार यो फिल्म नेपाली, अंग्रेजी र गुरुङ भाषामा निर्माण गरिएको छ । गुरुङ र तमुहरुको…