Live on
Your Voice, Your Power
काठमाडौँ- अभिनेता प्रदीप खड्काको अभिव्यक्ति पछिल्लो समय फेरिएको छ । अघिल्लो फिल्महरूमा सुनिने प्रदीप अहिले फरक छन् । ‘प्रकाश’ बनेपछि उनीमा आएको फरकपनलाई अहिले सञ्चारकर्मीले समेत महसुस गरिरहेका छन् । फिल्मको प्रचारप्रसारका लागि पोखरा पुगेका यी अभिनेताले ‘प्रकाश’ समाजको यथार्थलाई चित्रण गर्ने प्रतिनिधि पात्र रहेको बताए । 'यो जुम्लाको एउटा पात्रको कथा हो । तर,…