सिनेमा Archives | Page 82 of 165 | Khabarhub Khabarhub

ऋषिराज भन्छन्–‘चुरीफुरी’ले मानिसको व्यवहारलाई देखाउनेछ

काठमाडौं– निर्देशक ऋषिराज आचार्य निर्देशित फिल्म ‘चुरीफुरी’ शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । कमेडी जनराको यो फिल्मले प्रचारप्रसारको सबै काम पुरा गरिसकेको छ । निर्देशक आचार्यका अनुसार फिल्मले समाजकै कथा देखाएको छ । ‘हामी भित्र एउटा काम गर्छौ र बाहिर देखाउने व्यवहार अर्कै हुन्छ । अर्थात् हामी बाहिर बढी चुरीफुरी देखाउछौं । यस्तै कथा फिल्ममा छ…