Live on
Your Voice, Your Power
काठमाडौं– प्रकु पाण्डेको निर्देशनमा बनेको फिल्म ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्बजनिक भएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको फिल्मको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो । फिल्ममा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाललगायतका कलाकारको…