सिनेमा Archives | Page 91 of 156 | Khabarhub Khabarhub

‘अनन्त’मा बाँधिए कर्मा र लक्ष्मी

काठमाडौं– अभिनेता कर्मा र लक्ष्मी बर्देवा पहिलोपटक एकसाथ स्क्रिन शेयर गर्ने भएका छन् । फिल्म ‘अनन्त’मा यो जोडी पहिलोपटक पर्दामा सँगै देखिन लागेका हुन् । फिल्मको शनिबारबाट भक्तपुरमा छायांकन सुरु भएको छ । टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्ममा जेसन लोप्चनको निर्देशन रहनेछ । अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका…