Live on
Your Voice, Your Power
काठमाडौँ– भारतीय फिल्म 'मेजर' नेपालमा पनि प्रदर्शनमा आएको छ । पछिल्लो समय साउथ इन्डियन फिल्महरू नेपालमा आउने क्रम बढ्दो नै छ । यही शिलशिलामा 'मेजर' नेपाल आएको हो । फिल्मलाई नेपालमा मिनरस इन्टरटेनमेन्टका सञ्चालक सुमन काफ्लेले भित्र्याएका हुन् । यसै फिल्ममार्फत फिल्म वितरणमा सक्रियता बढाएका सुमनले आउँदो दिनमा नेपालका दर्शकले हेर्न चाहेको फिल्म ल्याउने बताएका छन्…