अवार्ड « Khabarhub

रुपा र रजनी ‘मिस एण्ड मिसेज डिसेबिलिटी क्वीन’

काठमाडौं–रुपा पहाडी र रजनी राईले ‘मिस एण्ड मिसेज डिसेबिलिटी क्वीन २०२१’को शीर्ष उपाधि जितेका छन् । रुपाले ‘मिसेस’ र रजनीले ‘मिस’ तर्फको उपाधि हात पारेका हुन् । सानेपास्थित हेरिटेज गार्डेनमा भएको प्रतियोगितामा डीना खत्री ‘फष्ट रनर अप’ र सरिता कोइराला ‘सेकेन्ड रनर अप’ चुनिए । विजेता चारजनाले क्रमशः १५, १५, १० र ५ हजार नगदसहित…