सेलिब्रेटी Archives | Page 19 of 54 | Khabarhub Khabarhub

बाबुरामलाई करिश्माको प्रश्न- यही हो राजनीतिक संस्कार ?

काठमाडौँ- नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर कुनै समय पूर्वप्रधानमन्त्री तथा नेता डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा आबद्ध थिइन् । नयाँ शक्तिमा रहँदा उनले पार्टीको हरेक गतिविधिमा सक्रिय सहभागिता जनाइन् । पछिल्ला वर्षमा आफ्नो पढाईलाई निरन्तरता दिएपछि उनले नयाँ शक्तिबाट आफूलाई अलग्याइन् । अहिले डा. भट्टराई पनि नयाँ शक्तिबाट जनता समाजवादी…