सेलिब्रेटी « Khabarhub

अमेरिकाको छात्रवृत्तिमा इञ्जिनियरिङ गरेका महेशमा कलाको भूत चढेपछि…

काठमाडौं – गत फागुन १४ मा प्रदर्शनमा आएका दुई फिल्म ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ले अभिनेता महेश त्रिपाठीलाई व्यस्त बनाएको छ । यी दुईबाट अभिनय क्षमताको प्रशंसा भएसँगै महेशलाई फिल्मको प्रस्ताव आइरहेका छन् । अहिलेको अवस्थामा उनको पाइपलाइनमा पाँच फिल्म छन् । यो उनका लागि ठूलो सन्तुष्टिको विषय हो । उनको मान्यता छ– ‘कलाकार…