Live on
Your Voice, Your Power
काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर सेयर गर्दै दर्शकलाई सप्राइज दिए । किनकि- त्यो बंगलादेशी फिल्म ‘हांगोर’ (शार्क)को टिजर थियो । टिजरमा उनी केन्द्रीय चरित्रमा थिए । चुपचाप बसेर उनले एकैचोटी टिजरमार्फत् आफूले बंगालादेशी फिल्ममा डेब्यू गरेको सप्राइज दिए । अहिले उनी उक्त फिल्मकै कारण चर्चामा छन् । त्यसको प्रचार सामाग्रीहरु…