Live on
Your Voice, Your Power
काठमाडौं – सायद कमै फिल्मकर्मी भेटिएलान्, जो विपिन कार्कीलाई ‘भर्सटायल’ अर्थात् बहुप्रतिभाशाली नायक’ मान्न तयार छैनन् । विपिनले ‘भर्सटायल’को फुर्को त्यसै पाएका होइनन् । चलचित्रहरूमा ‘बिन्दु’, ‘भष्मे डन’, ‘फणिन्द्र’ र ‘पित्तले डन’ जस्ता भूमिका निर्वाह गरी दर्शकको कलाचेत पर्गेल्न सकेपछि उनले यो टाइटल पाएका हुन् । विपिन पात्र निर्माणमा दख्खल राख्ने नायक हुन् । उनले…