सेलिब्रेटी Archives | Page 21 of 54 | Khabarhub Khabarhub

बिहे गर्ने तयारीमा मनोज गजुरेल

काठमाडौं – हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने तयारीमा रहेको बताएका छन् । केही वर्षअघि गजुरेलले पूर्वपत्नी मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । उनले आफ्नो २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका थिए । गजुरेललले अर्को वर्षको कुनै महिना बिहे गर्न सकिने संकेत दिएका हुन् । उनले कोसँग बिहे गर्ने भन्ने पक्का भइसकेको र व्यवहारिक कुरा…