Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘लिलिबिली’ र ‘लभ स्टेशन’ बाट चर्चामा आएकी जसिता गुरुङ ‘क्युट’ नायिकामा पर्छिन् । अभिनयका हिसाबले पनि यी नायिकाको राम्रै चर्चा हुने गर्छ । दुईवटा फिल्मबाट नै चर्चामा रहेकी यी नायिकाको नाम बेलाबेलामा अभिनेता प्रदीप खड्कासँग पनि जोडिएर आउँछ । रिलिज भएका जसिताका दुई फिल्ममा नै उनको जोडी प्रदीप खड्कासँग थियो । अहिले…