मोडल « Khabarhub

‘ट्युमर’ को उपचारपछि तङ्ग्रेकी स्वेता (फोटोहरु)

अभिनेत्री स्वेता खड्का हालै बिमारबाट तङ्ग्रिएकी छिन् । केही समयअघि उनी फिल्म ‘हेलो जिन्दगी’ को छायांकनका बेला एकाएक बिरामी भएपछि उनले फिल्म छाडेकी थिइन् । भारतमा ट्युमरको सफल अपरेसन गरेपछि उनी पछिल्लो समय फिल्म क्षेत्रमा खासै सक्रिय छैनिन् । यतिबेला भने स्वेता अस्ट्रेलियाको टुरमा छिन् । एक कार्यक्रमका लागि अस्ट्रेलियामा पुगेकी स्वेताले सामाजिक सञ्जालमा अस्ट्रेलियामा…