मोडल Archives | Page 12 of 14 | Khabarhub Khabarhub

रुपको चर्चा पाउने ‘ऐश्वर्या गर्ल’ दीपिकाका १० तस्वीर

काठमाडौं– चलचित्र ऐश्वर्याबाट नेपाली चलचित्रमा डेब्यू गरेकी अभिनेत्री दीपिका प्रसाईलाई सम्भावना बोकेकी अभिनेत्रीका रुपमा लिइन्छ । चलचित्र ऐश्वर्यामा उनले गरेको अभिनय भन्दा बढी उनको रुपको चर्चा चल्यो । उनलाई सम्भावना बोकेकी नायिकाको रुपमा दर्शकले अर्थ्याए ।  त्यसपछि उनी चलचित्र ‘छक्का पन्जा ३’मा देखिइन् । यो चलचित्रमा भने दर्शकले उनको रुपसँगै अभिनयको तारिफ गरे । चलचित्रलाई…