संगीत Archives | Khabarhub Khabarhub

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं - गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना र साइबर ब्यूरोमा परेको उजुरीका सन्दर्भमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। खाँणले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “हिजोदेखि ‘नयाँ गीत आयो’ भन्दै लुकीलुकी सेयर गरिएको, आज आएर ‘तीजमा विकृति र अश्लीलता ल्यायो’ भनेर उजुरी परेछ।” उनले स्पष्ट पारेका छन् कि विवादित भनिएको गीत तीज गीत…