संगीत Archives | Page 35 of 83 | Khabarhub Khabarhub

‘सुनको कचौरी’मा मदनकृष्ण र गौरी

काठमाडौं–मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको स्वरमा रहेको गीत ‘सुनको कचौरी’ सार्वजनिक भएको छ । देवीथान म्युजिकको प्रस्तुतिमा तयार भएको गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्ल फिचर्ड छन् । राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजबाहकको कोरियोग्राफी छ ।…