संगीत Archives | Page 36 of 84 | Khabarhub Khabarhub

कर्ण दासपुत्रले गाए ‘थाहा छैन’

काठमाडौं–गायक कर्ण दासका छोरा मर्कुश दासको स्वर रहेको गीत ‘थाहा छैन’ को भिडियो सार्वजनिक भएको छ । शुक्रबार उनको युट्युबमार्फत सार्वजनिक यो गीतमा कुशल पोखरेलको शब्द र संगीत छ । मर्कुशले चार वर्षअघि गायिका मेलिना राईसँग ‘जिन्दगी ओराली उकाली’ बोलको गीत गाएका थिए । गीतले युगल गायनतर्फबाट ‘इमेज अवार्ड’ जितेको थियो । मर्कुशकै निर्देशन रहेको…